गृह · शब्दकोश

संयोजन

[ना.]

१. कुनै एक वस्तुसँग अर्को वस्तुको मेल; मिलान; जोडाइ।

२. कुनै कामको चाँजोपाँजो; आयोजन।

३. दुई वा दुईभन्दा बढी तत्त्व जोड्ने काम।

४. व्यवस्थापन; प्रबन्ध।

⟵ फेरि सूचीमा जानुहोस्