गृह · शब्दकोश

अमात्य

[ना.]

१. नेवार समुदायको एक थर।

२. राजाका साथमा रही राजकाज चलाउन मद्दत गर्ने प्रमुख व्यक्ति; मन्त्री।

⟵ फेरि सूचीमा जानुहोस्