सहायक

[वि.]

१. आफ्ना अधीनमा रहेर काम गर्ने वा आफूलाई गर्न लागेको काममा सहयोग गर्ने व्यक्ति; सहकारी; सहयोगी

२. कुनै काम राम्रो, चाँडो वा सफलतासाथ गर्न मदत गर्ने व्यक्ति; सहायता गर्ने व्यक्ति; लागीमेली गर्ने वा सघाउने व्यक्ति

३. मित्र; साथी

४. सहायता गर्ने; सघाउने।