गृह · शब्दकोश

लागु

[वि.]

१. ऐन, नियम, आदेश आदिलाई प्रभावशाली तुल्याउने वा व्यवहारमा ल्याउने काम।

२. प्रमाणित हुने काम; ठिक ठहर।

३. मादक पदार्थ (रक्सी, गाँजा, भाङ, जाँड इ.)।

४. लागभाग; लागो।

५. तल्लीन भई काममा लागेको; लग्गु; आसक्त।

६. पल्केको; अनुरक्त।

⟵ फेरि सूचीमा जानुहोस्