गृह · शब्दकोश
१. जनतासँगको नाता; जनतासँगको निकटता।
२. सरकारी प्रशासनले समाजका विभिन्न पिरमर्का थाहा पाउनका निम्ति जनतासित राख्ने सम्बन्ध।
⟵ फेरि सूचीमा जानुहोस्