पत्रव्यवहार

[ना.]

परस्परमा चिठीपत्र आदिको आदानप्रदान गर्ने काम; चिठी लेखालेख गर्ने सिलसिला; पत्राचार; लेखापढी