गृह · शब्दकोश

सहयोग

[ना.]

१. परस्पर मद्दतका साथ गरिने काम।

२. परस्परमा एकअर्कामा गरिने मद्दत; पारस्परिक सहायता।

⟵ फेरि सूचीमा जानुहोस्