गृह · शब्दकोश

सञ्चालन

[ना.]

कुनै कार्यलाई सुचारु रूपले चलाउने काम; गतिशील रूपमा निरन्तर चलाइने कुनै काम वा त्यस्तो कामको समुचित प्रबन्ध।

⟵ फेरि सूचीमा जानुहोस्