गृह · शब्दकोश

संस्थान

[ना.]

१. अस्तित्व।

२. रचना; निर्माण।

३. राम्ररी बस्ने काम; बसाइ; स्थिति।

४. रूप; आकृति।

५. विधिवत् बसाउने वा अड्याउने काम; स्थापना।

६. समूह; समष्टि।

७. सामाजिक एवं दैनिक जीवनका आवश्यक वस्तुहरूको वितरण, व्यवस्थापन आदिको तर्जुमा गर्ने सरकारी, गैरसरकारी संस्था; निगम।

८. सार्वजनिक स्थान।

९. साहित्य, ज्ञान, विज्ञान, कला, संस्कृति आदिको उन्नयनका उद्देश्यले तयार गरिएको कुनै संस्था।

⟵ फेरि सूचीमा जानुहोस्