१. सबै जनाको उपयोगका लागि बनाइएको; सबैलाई काम लाग्ने; सार्वजनीन (नियम, व्यवस्था, निर्माण, प्रयोग इ.)।
२. सबैसित सम्बन्ध भएको; धेरैसँग सम्बन्धित।