गृह · शब्दकोश

निगम

[ना.]

१. बजार; हाट।

२. बाटो; मार्ग।

३. वेद वा वेदको कुनै अंश।

४. सङ्घ।

५. सरकारी नियमकानुनअनुसार चल्ने गरी मान्यताप्राप्त स्वतन्त्र अस्तित्व भएको सहकारी संस्था।

⟵ फेरि सूचीमा जानुहोस्