सरकारी

[वि.]

१. मालिकको।

२. सरकारका तर्फबाट वा सरकारवादी मुद्दामा वकालत वा बहस गर्ने।

३. सरकारको; सरकारसम्बन्धी; सरकारिया