निर्माण

[ना.]

१. घर, मन्दिर, सडक आदि बनाउने काम; रचना

२. बनेका भवन, सडक, मन्दिर आदिको संरचना