गृह · शब्दकोश

आकृति

१. कुनै वस्तु वा व्यक्तिको स्वरूप; आकार; अनुहार।

२. बान्की; बनावट।

३. मुख; चेहरा।

⟵ फेरि सूचीमा जानुहोस्