गृह · शब्दकोश

व्यवस्थापन

[ना.]

१. कुनै कामको व्यवस्था वा प्रबन्ध मिलाउने काम; तर्जुमा।

२. कुनै विषयमा नियमकानुन बनाउने काम वा विधि।

३. कुनै समस्याको टुङ्गो लगाउने काम; उचित समाधान।

४. वस्तु, सामान आदिलाई यथास्थान र यथाक्रम राख्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्