तर्जुमा

[ना.]

१. ऐन नियम आदिको मसौदा

२. कुनै काम गर्न थाल्दा गरिने इन्तिजाम; बन्दोबस्त; प्रबन्ध