सामाजिक

[वि.]

१. काव्य, नाटक आदिका श्रोता वा दर्शक

२. सामाजिक अध्ययन

३. समाजमा पाइने, हुने वा रहेको (कुरीति, चलन, व्यवस्था, नीति आदि)।

४. समाजसँग मिल्दो; समाजअनुकूलको।

५. समाजसँग सम्बन्धित; समाजको।