गृह · शब्दकोश

दैनिक

[वि.]

१. प्रतिदिन वा दिनदिनै प्रकाशित हुने (अखबार वा खबरकागत)।

२. प्रत्येक दिनको; दिनैपिच्छे हुने वा गरिने; दिनहुँको।

⟵ फेरि सूचीमा जानुहोस्