गृह · शब्दकोश

जीवन

[ना.]

१. जिउँदोपन।

२. प्राणीको जन्मदेखि मृत्युसम्मको समय; जिन्दगी।

३. बाँच्ने ढङ्ग वा बचाउने शक्ति (प्राणतत्त्व)।

४. शरीरमा प्राण रहेसम्मको अवस्था; प्राणीको जीवित अवस्था; प्राणवान् अवस्था।

⟵ फेरि सूचीमा जानुहोस्