गृह · शब्दकोश

संज्ञा

[ना.]

१. कुनै वस्तु वा कार्यका निम्ति पारिभाषिक रूपमा प्रचलित नाम।

२. गायत्रीको एक नाम।

३. बाह्य पदार्थको ज्ञान; शरीर वा मनका कार्य वा प्रक्रियाको अनुभूति हुने शक्ति; चेतना शक्ति; होस।

४. बुद्धि; प्रज्ञा।

५. बोध; प्रत्ययन।

६. व्याकरणमा कुनै व्यक्ति, वस्तु, कार्य, भाव आदिको बोधक शब्द; नाम।

७. सूर्यसँग बिहा भएकी विश्वकर्माकी एक कन्या।

८. हात, आँखा आदिबाट गरिने सङ्केत वा इसारा।

⟵ फेरि सूचीमा जानुहोस्