इसारा

[ना.]

१. अरूले नबुझ्ने गरी दिइएको सन्देश; गुप्तजनाउ।

२. नबोलेर भाव सम्प्रेषणका निम्ति गरिने अङ्ग सञ्चालन; सान; सङ्केत

[ना.]

नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर; किरात राई बान्तावाको एक पाछा