गृह · शब्दकोश

सङ्केत

[ना.]

१. कुनै कुरा निर्देश गर्ने चिह्न; चिनो; प्रतीक।

२. सूक्ष्म रूपले जनाइएको कुरा; सूचना; सूत्र।

३. हात, आँखा, ओठ वा अन्य कुनै माध्यमले मनोभाव व्यक्त गरिने चेष्टा; इसारा; इङ्गित; सान।

⟵ फेरि सूचीमा जानुहोस्