गृह · शब्दकोश

चेतना

[ना.]

१. कुनै विषयको पूर्वज्ञान; होस।

२. जीवनशक्ति।

३. प्राणीमा रहने भित्री ज्ञान; चैतन्य; चेतन।

४. सत् असत् छुट्याउन सक्ने बुद्धि; विवेक।

⟵ फेरि सूचीमा जानुहोस्