व्याकरण
[ना.]
१. कुनै भाषाका शब्द, रूप, वाक्य र तिनका विभिन्न अङ्ग तथा पारस्परिक सम्बन्ध एवं संरचना खुट्याउनुका साथै तिनको शुद्ध प्रयोग गर्ने नियमहरूको निरूपण गर्ने शास्त्र; शब्द, रूप तथा वाक्यसम्बन्धी नियम र उदाहरणको सङ्कलन गर्ने शास्त्र।
३. व्याख्या।