गृह · शब्दकोश
१. अविवाहिता केटी; कन्ने केटी।
२. ज्योतिषशास्त्रअनुसार बाह्र राशिमध्ये छैटौँ राशि; कन्या राशि।
३. दुलही; बेहुली।
४. रजस्वला नभएकी; खास गरी दश वर्ष ननाघेकी बालिका।
१. कन्याउनु।
२. खेतबारीमा उम्रिने काने घाँस।
⟵ फेरि सूचीमा जानुहोस्