गृह · शब्दकोश

बाह्य

[वि.]

१. उपरिया; पृथक्।

२. कुनै पनि वस्तु वा कुराभन्दा बाहिर पर्ने; बाहिरपट्‌टिका भागको; बाहिरी।

⟵ फेरि सूचीमा जानुहोस्