गृह · शब्दकोश

प्रज्ञा

[ना.]

१. नयाँ नयाँ कुरा सोच्न सक्ने वा कल्पना गर्न सक्ने मानसिक शक्ति; गहिरो कुरा सोच्न सक्ने बुद्धि; विवेक।

२. विशिष्ट ज्ञान।

⟵ फेरि सूचीमा जानुहोस्