गायत्री

१. ना.

२. उक्त छन्दमा रचित पवित्र मानिने साँझबिहान जपिने प्रसिद्ध वैदिक मन्त्र

३. चौबिस मात्रा हुने एक वैदिक छन्द

४. जप र चिन्तन गर्नेलाई रक्षा गर्ने मानिएकी आराध्यदेवी; गायत्री मन्त्रकी अधिष्ठात्री