गृह · शब्दकोश
१. आगाको बाक्लो ज्वाला; राँको; लप्को; लपट।
२. एकोहोरिँदै आएको बतासको मोहरी।
३. क्रोध वा रिसको वेग।
४. दर्केका पानीको ठुलो धारो।
५. बादल, कुहिरो, धुवाँ आदिको लहर।
६. मुला, डुकु आदि काँचै खाँदा नाकबाट निस्कने राग।
७. सुन्निएर वा अन्य कुनै प्रकारले शरीरका कुनै भागमा उठेको मासुको पिण्ड वा लोला।
⟵ फेरि सूचीमा जानुहोस्