गृह · शब्दकोश

धारो

[ना.]

१. अविच्छिन्न रूपमा भइरहने आवतजावत; धुइरो।

२. निरन्तर रूपमा पानी झार्न तयार गरिएको पाइप, डुँड, टुटी आदि वस्तु।

३. पाइप, डुँड, टुटी आदिबाट अविरल रूपमा खसेको पानीको प्रवाह।

⟵ फेरि सूचीमा जानुहोस्