बाक्लो
[वि.]
१.
खुब
जमेको।
२.
घना
;
सघन
।
३.
पन्यालोपन
कम
नभए
को;
गाढा
।
४.
पातलो
नभए
को;
मोटो
।