गृह · शब्दकोश

ठुलो

[वि.]

१. अरूभन्दा पहिले जन्मेको; जेठो।

२. आकारप्रकार, लमाइ, चौडाइ र उचाइका हिसाबले बढी भएको; अजङको; ढब्बु; विशाल।

३. इज्जत, शक्ति, हैसियत आदिमा अरूभन्दा बढीको; विशेष महत्त्वको।

⟵ फेरि सूचीमा जानुहोस्