गृह · शब्दकोश

लोला

[ना.]

१. एक प्रकारको सानो खेलौना।

२. फागु खेल्दा अबिर, रङ घोलेको पानी आदि भरेर हानिने रबरको सानो पोको।

३. मोटाएर वा अन्य कुनै कारणले शरीरमा उठ्ने मासुको लुँदो।

⟵ फेरि सूचीमा जानुहोस्