गृह · शब्दकोश

पिण्ड

[ना.]

१. अर्काले दिएको खानेकुरा (तुच्छार्थमा)।

२. गाँस।

३. मन नपरीकन कसैलाई दिएको खानेकुरा।

४. शरीर; देह।

५. श्राद्धमा पितृका नाममा छोरा वा नाति आदिद्वारा चढाइने भात वा जौको पिठाको डल्लो; पितृलाई दिने उद्देश्यले बाटिएको भात वा जौको डल्लो।

६. सानो वा ठुलो कुनै खँदिलो डल्लो; गोलाकार कुनै वस्तु; बाटुलो पदार्थ।

⟵ फेरि सूचीमा जानुहोस्