गृह · शब्दकोश

डुकु

[ना.]

तरकारी, अचार आदि बनाएर खाइने रायो, मुला आदिको कमलो डाँठ।

[वि.]

इलम वा काम नभई यताउति डुलेर हिँड्ने; बेइलमी; निरुद्योगी।

⟵ फेरि सूचीमा जानुहोस्