गृह · शब्दकोश
नेपालको उत्तरी पहाडी भागमा पाइने याकको पोथी; पोथी याक।
१. इज्जत; प्रतिष्ठा; मान।
२. चरा आदिको चुच्चो।
३. सास फेर्ने र सुँघ्ने काम गर्ने दुइटा प्वाल भएको ओठमाथिको अवयव; नासिका; घ्राणेन्द्रिय।
⟵ फेरि सूचीमा जानुहोस्