गृह · शब्दकोश

लप्को

[ना.]

१. आगाको ज्वाला; लपट; मुस्लो; राँको।

२. खोलो तर्न बनाएको एक्लो मुढाको पुल।

⟵ फेरि सूचीमा जानुहोस्