गृह · शब्दकोश

क्रोध

[ना.]

१. कुनै अनुचित र हानिकर काम देखेर मनमा उब्जने उग्र आवेग; रिस; रोष।

२. साहित्यमा रौद्र रसको स्थायी भाव।

⟵ फेरि सूचीमा जानुहोस्