कुहिरो

[वि.]

१. धुवाँजस्तो देखिने चिसो हावामा मिलेको जलकण; कुइरो; हुस्सु

२. धुवाँ लागेजस्तो; कैलो (आँखो)।