गृह · शब्दकोश
१. असह्य गर्मीको ताप।
२. आगाको मुस्लो; अत्यन्त हुरहुराउँदो ज्वाला।
३. ज्वराको ताप; भुङ्ग्रो।
४. बाँसका भाटा वा काठ चिरेर मुठीभर पारी सल्काइने र रातमा हिँड्दा उज्यालोका लागि प्रयोग गरिने पुल्ठो; मसाल; झर।
⟵ फेरि सूचीमा जानुहोस्