रिस
[ना.]
१. कुनै कारणवश कसैप्रति गरिने डाहा; ईर्ष्या; द्वेष।
२. मन नपर्ने, अनुचित वा अन्यायको काम भएको देखेर कसैप्रति मनमा उठ्ने रोष; क्रोध।