गृह · शब्दकोश

ज्वाला

[ना.]

१. जल्ने वा पोल्ने क्रिया; ताप; जलन; डाह।

२. जिउभित्रको पीडा; सोला।

३. बलेको आगोबाट उठ्ने लप्को; आगाको राँको; मुस्लो।

⟵ फेरि सूचीमा जानुहोस्