गृह · शब्दकोश

लहर

[ना.]

१. जोस; उमङ्ग।

२. ध्वनि, प्रकाश, विद्युत् आदिको तरङ्ग।

३. पङ्क्ति; कालम; ताँती।

४. मोजमज्जा; लहड।

५. हावा लाग्दा पानीमा उठ्ने छाल; तरङ्ग; लहरी।

⟵ फेरि सूचीमा जानुहोस्