१. गतिशीलता, जीवनशक्ति आदि केही नभएको।
२. मारण वा भस्म गरिएको (धातु)।
३. सास गएको; मृत्यु भएको; प्राणहीन।