गृह · शब्दकोश

सृष्टि

[ना.]

१. उत्पत्ति; जन्म; पैदा।

२. बनाउने वा पैदा गर्ने काम; सिर्जना।

३. संसारको रचना; विश्वको उत्पत्ति।

४. सम्पूर्ण भौतिक जगत्; चराचर; विश्व; संसार; ब्रह्माण्ड।

⟵ फेरि सूचीमा जानुहोस्