गृह · शब्दकोश

विगत

[वि.]

१. नभएको; रहित; विहीन।

२. बिछोड भएको; वियुक्त।

३. बितेको समयभन्दा पहिलेको; गत समयभन्दा पनि पुरानो।

४. बितेको; गएको; अतीत।

५. मरेको; मृत।

⟵ फेरि सूचीमा जानुहोस्