मृतात्मा
[वि.]
१. मरेका प्राणीहरूको
आत्मा
;
प्रेतात्मा
।
२.
हुती
हराएको;
जाँगर
मरेको (
व्यक्ति
)।