चेतन
[ना.]
१.
आत्मा
;
ईश्वर
।
२.
चेत
हुने
जीव
।
३.
प्राणी
मा रहने
बुद्धितत्त्व
;
चेतना
;
चैतन्य
।