गृह · शब्दकोश

पिशाच

[वि.]

१. दुष्ट मानिस।

२. देवताका ठिमाहा जातिमध्ये एक।

३. निम्नकोटिको र बीभत्स कर्म गर्ने हीन देवयोनि; भूतप्रेत आदि।

४. दुष्ट; नीच।

⟵ फेरि सूचीमा जानुहोस्