गृह · शब्दकोश

प्रतीक

[वि.]

१. कुनै एउटा मन्त्र, श्लोक, वाक्य आदिको पूरा अर्थबोध गराउन राखिएको कुनै अर्को पद, अक्षर आदि।

२. कुनै वस्तुको भावनात्मकता वा प्रतिनिधित्वका रूपमा लिइने अर्को कुनै पदार्थ।

३. चित्र; मूर्ति; प्रतिमूर्ति; प्रतिमा।

४. चिह्न; लक्षण; निसाना।

५. समान गुणका आधारमा दृश्य वा अदृश्य अन्य कुनै वस्तुको कल्पना गरी प्रतिविम्बका रूपमा राखिएको वस्तु वा चिनो।

६. प्रतिकूल; विरुद्ध।

⟵ फेरि सूचीमा जानुहोस्